फेवातालमा डुबेर १ बेपत्ता, २ को उद्धार

पोखरा ।फेवातालमा सोमबार डुंगा डुब्दा १ जना बेपत्ता भएका छन् । अन्य २ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । तीनजना सवार डुंगा सोमवार दिउँसो साढे १ बजे डुबेको हो…