आईफोन आपूर्ति प्रभावित हुने एपलको चिन्ता
न्युयोर्क । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्नसक्ने जनाएको छ ।अमेरिकी प्रविधि कम्पनी एपलले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा…