पालिकास्तरीय मेयर कप भलिबल शुरु

लमजुङ । लमजुङमा पालिकास्तरीय मेयर कप भलिबल शुरु भएकोछ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम स्थित बेसीशहरमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु गरिएको हो । उक्त प्रतियोगिताको गण्डकी प्रदेशका सभासद धनञ्जय…