आलु उत्पादनमा ३० प्रतिशत गिरावट

कञ्चनपुर । आलु उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ । हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो । व्यावसायिक रूपमा आलु खेती गर्दै…