राजपा र समाजवादी विच छिट्टै एकता

सप्तरी । मधेश आन्दोलनमा बलिदान दिएका शहिदहरुको सपना साकार पुर्‍याउन समाजवादी पार्टी र राजपा एकाकार हुनु आवश्यक रहेकोमा शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । २०७३ फागुन २३…