राप्रपाको एजेन्डा बलियो छ तर संगठन कमजोर भयो : थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद पनि राप्रपाको संगठन कमजोर भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौं–५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राप्रपाको…