नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल ह्यातमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत ५…