सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए

केही स्थानीयको दादागिरीबाट आजित मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ हसनपुरसम्म सञ्चालन हुँदै आएका पानी जहाज बिहीवारदेखि थन्क्याईएका छन । केही स्थानीयको दादागिरीबाट आजित भएपछी…