चौथो खप्तड गोल्डकप सुरु : कञ्चनजंघा फुटबल क्लब (भारत) क्वाटरफाइनलमा
धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि धनगढी रंगशालामा सुरु भएको हो । यही फागुन २०…

