तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन चयन

लमजुङ । लमजुङमा अयोजना गरिएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । लमजुङको उक्तरी क्षेत्रमा रहेको क्व्होलासोंथर…