ढोरपाटन महिला भलिबलको उपाधि एपीएफलाई

रासस । पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको लिगको अन्तिम…