डा. भोला रिजाल दम्पत्तीमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

रिजाल दम्पतीमा संक्रमण देखिएपछि उनीहरु ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । शनिबार गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमबार आउँदा कोरोना पोजेटिभ देखिएको हो । हाल उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,302 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै