काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले थप ५३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
बाँकेमा मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)






