काठमाडाै । मंगलवार विभिन्न स्थानमा गरिएकाे परिक्षणमा २७ जना काेराेना संक्रमित थपिएका छन् ।
झापा, माेरङ, सुनसरी, काठमाडाै, ललितपुर लम्जुङलगायतका जिल्लामा परिक्षण गर्दा ति संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देवकाेटाले जानकारी दिए । काेराेना संक्रमितकाे संख्या ४०२ पुगेकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)






