काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।
एमाले नेता तथा प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिका’bout छलफल गर्न बैठक आह्वान गरिएको हो ।
संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको भए पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।
पार्टी स्रोतका अनुसार बैठकमा वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका र सम्भावित आगामी कदम’bout व्यापक छलफल हुने तयारी गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)
सम्बन्धित समाचार
थप उपचारका लागि देउवा आज सिंगापुर जाँदै
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम
प्रतिनिधिसभा विघटनमा अन्तरिम आदेश अस्वीकार
महाविधेशनको घेराबन्दीमा कांग्रेसका कार्यवाहक
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
स्थानीय सत्तामा भत्तादेखि प्याड खरिदसम्ममा भ्रष्टाचार
झलनाथ खनाल अन्ततः माधव–प्रचण्डसँगै रहने
मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु






