सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौँ । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। मुख्य सचिव अर्याल अब ८ महिना पदमा रहने छन् ।

मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ नेतृत्व चयन प्रक्रिया’bout छलफल भएको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय भएको हो । मुख्य सचिवको दौडमा अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर थिए।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी