काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले बढेर २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)
सम्बन्धित समाचार
धितोपत्र बोर्ड अध्यक्षमाथि ९ करोड घुस आरोप, अख्तियारमा उजुरी
अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु: हितेन्द्रदेव शाक्य
सागर डिस्टिलरीको सेयरमा ब्रोकर नम्बर ५८ को अस्वाभाविक चलखेल
रेमिट्यान्स कारोबारको प्रतिवेदन प्रणाली परिमार्जन
चार महिनामा बाह्य सूचक बलिया, आन्तरिक माग सुस्त
अवैध मागले संकटमा जलविद्युत् लगानी
सहकारी बैंकको ऋण प्रवाहमा कडाइ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा






