काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलामा ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारी स्वामित्वको स्मार्ट सेलको सम्पत्तिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रजगज
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित
जेनजी शहीद परिवारलाई झण्डै १२ करोड अनुदान
कोलबोटेमा ३ दिने साबुन बनाउने तालिम
पाइलट प्रोजेक्ट सुरु गर्दै भिल
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु






