सर्वदलीय बैठकपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटका क्रममा लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा ’boutमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

लामिछानेले यसअघि आज बिहान सर्वदलीय बैठक आह्वान गरी सबै राजनीतिक दलसँग संवाद गरेका थिए ।

सुनसरीमा भइरहेको घटनाक्रमपछि सभापति लामिछानेले चासो देखाएर भेटघाटलाई तिव्रता दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप