काठमाडौं–१ बाट रञ्जु दर्शना जीत नजिक

काठमाडौं । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । 

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् । हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

गरिमा हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ