काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् ।
उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ ।
यसअघि उनको नेतृत्वमा २७ वैशाख २०८१ मा कोसी प्रदेश मन्त्रिपरिषद गठन भएको थियो । हाल सभामा नेकपा (एमाले)का ४० र नेकपाको १७ सांसद छन् ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
भारतीय सेनाध्यक्ष धीरज सेठ काठमाडौंमा
कोशी मन्त्रिपरिषदमा प्रचण्डका ज्वाइँको ह्याट्रिक
प्रदेशमा दिनहुँ सत्ता उलटफेर
रास्वपा सांसद अमरेश सिंहको प्रश्न : अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा ?






