काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नेकपा नेता वर्षमान पुन गुन्डु पुगेका छन्। पितृ शोकमा रहेका ओलीलाई भेट्न पुनसहित नेकपाका नेताहरू आज गुन्डु पुगेका हुन्।
पुनसँग पूर्व सभामुख ओनसरी घर्ती मगर, नेता दिनानाथ शर्मा पनि साथमा थिए। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको गत साता निधन भएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)






