सार्वजनिक पदमा नियुक्त व्यक्तिलाई राजीनामा गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन्।

‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्चको नजिरपछि फिर्ता होला त छाया सेन्टरले हडपेको १२ रोपनी जग्गा ?