काठमाडौं । सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदैछ । केहीदिनदेखि गरेको तयारी अनुसार, सुकुम्बासी बस्ती खाली गराउन लागिएको हो ।
शनिबार बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत पहिलो चरणमा थापाथलीमा तयारी भइरहेको छ ।
स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको छ ।
यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)
सम्बन्धित समाचार
देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष स्थापना गर्न निर्देशन
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
ट्रम्पद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी
झापाका दुई उद्योगमा आगलागी
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
शिक्षा समिति सभापतिमा शेरचन विजयी






