कञ्चनपुरमा ८ जना कोरोना पुष्टि

कञ्चनपुर । कञ्चनपुरमा मंगलबार ८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रदेसिक अस्पताल प्रयोगसालामा परीक्षणमा ८ जनाको नमुना परिक्षण पोजिटिभ देखिएको छ ।

कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा