काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।
बिहीबार नयाँ दिल्लीमा सभापति रविले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा भारतीय विदेशसचिव विक्रम मिस्री पनि सहभागी छन् । मिस्री केही समयअघि नेपाल आउने चर्चा थियो ।
यद्यपि प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट हुने निश्चित नभएपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित
१५ दिनको ‘माथापच्ची’पछि प्रधानमन्त्री ‘बोल्न तयार’
आयोग प्रतिवेदन: भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओली
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब (पूर्णपाठ)
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह






