काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुगेको छ ।
सुरुमा सार्वजनिक भएको १८३ जनाभन्दा राजीनामा गर्नेहरूको सूची थपिएपछि कुल संख्या वृद्धि भएको हो । जसमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाह शाही र कास्की नगर समिति सदस्य मनिष शर्माले राप्रपाबाट राजीनामा दिएका छन् ।
त्यसैगरी आजै राप्रपाबाट राजीनामा गर्नेमा धादिङ, धुनीवेशी नगर अध्यक्ष विना अधिकारी (रिमाल), बागमती प्रदेशका पूर्वकोषाध्यक्ष पशुपति खडायत, काठमाडौंका स्थानीय नेता विमल अधिकारी, सहायक महामन्त्री प्रवीण कुमार शेरचन र पाँचथर तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष देवीधर्म खड्का छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित
संविधान संशोधनको एजेण्डामा ‘राष्ट्रिय सहमति’
सार्वजनिक पदाधिकारीका धर्मपुत्रीदेखि सासुसम्मका सम्पत्ति उच्च निगरानीमा
अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस
रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि–मोदी भेट आज






