काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए । देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।
तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)
सम्बन्धित समाचार
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
हङकङसँग नेपालको लज्जास्पद हार
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
सर्वदलीय बैठकमा जुटेन सहमति
४१ प्रतिशतले वृद्धि रेमिट्यान्स
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो







