एनपीएलको अक्सन मिति घोषणा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी असार २२ गते (जुलाई ६) मा हुने भएको छ ।

एनपीएलले सामाजिक सञ्जालमा एक भिडिओको प्रोमो सार्वजनिक गर्दै मिति घोषणा गरेको हो।

एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले खेलाडीहरु रिटेन गरिसकेका छन्। रिटेन बाहेक रिलिज गरिएका र प्रतियोगिताका लागि नाम दर्ता गरेका खेलाडीहरुबीच बोली लगाइनेछ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

'पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह'