ऋणको भाका, पीडित आँखा

शान्तिबाटिकामा धर्ना बसेका लघुवित्त तथा वित्तीय शोषणपीडितहरु । सिंहदरबारभित्र आफ्ना पीडा पुर्याउन चाहेका उनीहरुलाई प्रहरीले बाटैमा रोकेपछि सरकार प्रमुख र मन्त्रीलाई भेटेर पीडा सुनाउने योजना अधुरै रह्यो । उनीहरुले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषणविरुद्ध न्यायिक निरुपणको आबाज उठाइरहेका छन् ।
तस्वीरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु