काठमाडौं । कालिकोटको राजकोट नगरपालिकाको लालीघाट भन्ने ठाउँमा केहीबेरअघि टिपर दुर्घटना भएको छ । नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै गरेको अवस्थामा टिपर दुघ स्थलमा लिएर जाँदै गरेको टिपर दुर्घटनामा परेको हो । सो टिपरमा करिब ४० जना रहेको बताइएको छ । उनीहरुको अवस्था’bout बुझ्दै गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)






