काठमाडौं । आज (बिहीबार) पनि देशका विभिन्न स्थानका खोला तथा नदीमा बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज ११ जिल्ला तथा यस आसपास भएर बग्ने खोलारनदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको हो।
बाढी महाशाखाद्वारा बिहान जारी बुलेटिनमा भनिएको छ, ‘आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)
सम्बन्धित समाचार
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति, मृतकद्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे
धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य
नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध
सुनकोशीमा खसेको कारको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्त
भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल रहेनन्
म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो जादा एक जना बेपत्ता






