माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिए

काठमाडौं । भोटेकोसी-त्रिशूली बाढीका माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिएका छन्। यो खबर लेख्दासम्म २ जना उद्धार गरिएको छ। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साहको उद्धार गरिसकिएको छ।

यसपछि दोस्रो व्यक्तिको पनि सकुशल उद्धार गरिएको उनले जानकारी दिएका छन्। उद्धारमा खटिएका इन्जिनियर उदय न्यौपानेका अनुसार झन्डै ७ जना अझै त्यहाँ रहेको अनुमान छ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने