इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु

हेटौडा । हेटौडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा काठमाडौंबाट बिरगन्जतर्फ आउँदै गरेको इभी गाडी दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार म.प्र.०३–००१ ज ०७२० नं. को यात्रुबहाक इभी गाडी भीरवाट खसेको थियो । गाडीमा चालकसहित ८ जना सवार थिए ।

४ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । प्रहरीका अनुसार दुई पुरुष र एक महिलालाई काठमाडौं पठाएको र एकजनालाई उपचारका लागि हेटौडा पठाइएको छ । घटना’bout बिस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

‘शताब्दी घर’मा लाखेको बिदाइ !