काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० रुपैयाँ कायम थियो ।
तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
आजको विनिमयदर : जापानी येन कमजोर बन्दा अमेरिकी डलर ४ दिनदेखि स्थिर
राष्ट्र बैंक कानुन संशोधनः गभर्नरको कार्यकाल अब तीन वर्ष
घट्यो सहकारीको ऋणको अधिकतम ब्याजदर, अब १३ प्रतिशत भन्दा बढी लिन नपाउने
बढ्यो सुनचाँदीको भाउ, कतिमा भइराखेको छ कारोबार ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएको सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन
आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिदै निगम
पदक विजेता कब्बडी टोली बैंकक एयरपोर्टमा अलपत्र !





