काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् । शुक्रबार पनि ओली समर्थित युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । संसदमा दुई तिहाइ सांसदको समर्थनले केपी ओली प्रधानमन्त्री बनेका हुन् । तर शुक्रबार प्रधानमन्त्रीको समर्थनमा निकालिएको प्रदर्शनमा सहभागिता एकदमै न्यून देखियो । यसले पनि प्रधानमन्त्रीको लोकप्रियताको मापन गर्ने जानकारहरु बताउँछन् । झरीले केही प्रभावित बनेको उक्त प्रदर्शनीको हाम्रा फोटो जर्नालिस्ट द्वारिका काफ्लेले कैद गरेको तस्बिरहरु यस्ता थिए-







तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)






