‘मुन्नी’ले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । राजेश अर्यालको ‘आँखामा आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा मेलिना राईको राईको स्वर रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ । यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत गरेका छन् भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्य ‘मुन्नी’ले अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई अर्यालले आफ्नै च्यानल ‘राजेश अर्याल’ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान