तुलसीपुर । बलात्कार अभियोगमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ७ बर्षकी बालिकालाई ललाईफकाई कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७ बर्षका युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार २० बर्ष उमेर नपुगेकाले आरोपी युवकको नाम गोप्य राखिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)







