कोरोनाबाट काठमाडौँ उपत्यकामा ८ सहित थप १५ जनाको मृत्यु

फाइल तस्वीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ महिला र १० जना पुरुष गरी १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङमा २, काठमाडौँमा ६, ललितपुरमा १, भक्तपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, पर्सामा १ र कपिवस्तुमा १ गरी १५ जना छन् । सङ्क्रमितहरुको मृत्यु हुने प्रतिशत ०.६५ पुगेको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित