सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको छ । वडा नं. ४ मा रहेको सार्वजनिक पोखरिमा सोहि वडा बस्ने जगु सहनिको ९ वर्षिय छोरा आदित्य कुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)






