दाङका भिम बुढाथोकीको भारतको गोवामा मृत्यु

गोवा । भारतको गोवामा होटलमा कुकको काम गर्दै आएका दाङ बबई गाउपालिका वाडा नं पाँच निवासी ३२ वर्षीय भिम बुडाथोकिको निधन भएको ।

अस्ति बेलुका अस्वस्थ महसुस गरेपछि होटलमा कार्यरत कर्मचारीले साउथ गोवा वास्पिसो हस्पिटलमा पुर्याएका थिए । उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनिको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । मृतकका श्रीमती सहित एक छोरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई