काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो। गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानलबाट सार्वजनिक गरेको छ ।
सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशबराज भट्ट (समिर) ले गरेका हुन। सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउँछन् ।
तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)






