दाहाल–नेपाल समुहले प्रतिनिधि सभा विघटन बिरुद्ध आन्दोलन गर्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

बिहीबार कार्की बेन्क्वेट बबरमहलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो ।

बैठकले दुई हजार पाँच सय १ सदस्यीय रहेको आन्दोलन परिचालन समिति समेत गठन गरेको छ । मंसिर १४ गते देशब्यापी प्रदर्शन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

निर्माण समय सकियो, बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक