भक्तपुरमा बिस्केट जात्रा (फोटोफिचर)

काठमाडौं । भक्तपुरमा कोरोना संक्रमणको प्रवाह नगरी स्थानिय बिस्केट जात्रामा सहभागी भएका छन् । बिस्का (बिस्केट) जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित न्यातापोल अगाडी भैल खः (भैरवनाथको रथ) लाई थने (माथिल्लो) र क्वने (तल्लो) टोल तर्फ तान्दै स्थानीय ।

भक्तपुरमा विस्केट जात्रा नौ दिन आठ रात मनाउने गरिन्छ । यस वर्ष कोरोना संक्रमणको कारण भन्दै प्रशासनले बिस्केट जात्रा स्थगन गर्न सूचना जारी गरेपछि स्थानिय रुष्ट थिए ।

तपाइको प्रतिक्रिया
(Visited 943 times, 1 visits today)

epaper

ताजा समाचार

प्रेस युनियन झापाको अधिवेशनमा ३ पत्रकार सम्मानित