काठमाडाैं । पछिल्लाे २४ घन्टामा ७ हजार ४ सय ४८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । काेराेन संक्रमणबाट पछिल्लाे २४ घन्टामा ३७ जनाकाे मृत्यु भएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)






