‘माया मोहनी’ रिलिज

काठमाडौं । मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत माया मोहनी’ रिलिज भएको छ। सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेश चौधरीले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्। सुरजदेब कुसुम्यले निर्देशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन, रामु चौधरीको सम्पादन, क्रेज़ल चौधरीको भीएफएक्स, मही सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ