काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा काठमाडौंको भृकुटी मण्डप कांग्रेसमय बनेको छ । महाधिवेशन उद्घाटनका लागि आकर्षक मञ्च निर्माण भएको छ भने विभिन्न पदका उम्मेदवारहरुले आफ्नो पर्चा र पम्प्लेटले भृकुटी मण्डपलाई रंग्याएका छन् । हेरौं केही तस्विर ।






तपाइको प्रतिक्रिया
(Visited 646 times, 1 visits today)






