मलाईकाको ज्यान देखेर भुतुक्कै

 

मुम्बई । मलाईका अरोरा बडी स्ट्रक्चरकै कारण चर्चामा आउछिन् बेला बेलामा । जिमवाट बाहिरिदै गरेको तस्विर सार्वजनिक भएपछि उनको चर्चा फेरि एकपटक चुलिएको छ । केही भारतीय मिडियाले लेखेका छन् ‘मलाइकाको बडी देखेर केटाहरु भुतुक्कै भए ।’

स्किन कलरको बडी सुटमा देखएकी मलाइकाको फोटो सामाजिक सञ्जालमा पोष्ट भए लगत्तै कतिपयले भद्दा कमेन्ट पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?