काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गर्न पुगेका छन ।
गृहेश्वरी दर्शनपछि पौडेल पशुपतिनाथको दर्शन गरेकाे सहयोगी खिला कार्कीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)






