गोरुसिंगे—सन्धिखर्क सडक पहिरोले अबरुद्ध

अर्घाखाँची । बुधबार बिहानदेखि परेको अविरल बर्षाका कारण गोरुसिंगे—सन्धिखर्क सडक अबरुद्ध भएको छ ।सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको राजुबासमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

सडक खुलाउने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।सडक अबरुद्ध बनेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु बिचबाटोमा रोकिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन